दग्ध
वि. [सं.]
- डढेको; पोलेको; पिल्सिएको।
- दुःख पाएको; सताइएको; सन्तप्त।
- दुर्भिक्षग्रस्त।
- अशुभ।
- सुक्खा; नीरस।
- दुष्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)