दङदङ

क्रि.वि. [अ.मू. दङ्+अ (द्वि.)]

  1. नराम्रो गन्ध वा दुर्गन्ध आउने गरी।
  2. खुट्टा बजारेर हिँड्दा आवाज आउने गरी।
  3. सिरक, डसनाजस्तो मोटो नरम वस्तुमा केही साह्रो वस्तुले हिर्काउँदा आवाज निस्के झैँ।
  4. तोप, बन्दुक आदि एकपछि अर्को गर्दै क्रमशः पड्किँदै गएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)