दङदास
वि. [दङ्ग+दास]
- दङ परेको; निकै खुसी भएको।
- जिल्ल परी रमाएको; छक्क परेको; आश्चर्यचकित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [दङ्ग+दास]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)