दङ्गिनु
अ.क्रि. [दङ्ग+इ+नु]
- खुसी हुनु; दङ्ग पर्नु; प्रसन्न हुनु; रिझिनु।
- दङ्ग परेर लड्नु; पछारिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [दङ्ग+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)