दच्काहा

वि.

  1. डराउने; तर्सने; झस्कने; दच्किलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)