दण्डनीति

ना.

  1. शत्रु वा अपराधीलाई दण्डद्वारा वशमा राख्ने नीति; त्यस्तो न्याय वा सैनिकसम्बन्धी प्रशासन।
  2. दण्डशास्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)