दत्त
वि. [सं.]
- दिइएको; प्रदत्त; समर्पित; सुम्पिएको; दान गरिएको।
- सङ्कल्प गरेर दान दिइएको वा अर्पण गरिएको वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)