दत्तकग्राही

वि.

  1. दत्तक पाल्ने; धर्मपुत्र ग्रहण गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)