दत्तचित्त
वि. [सं.]
- मन वा चित्तलाई कुनै एउटै कामकुरामा केन्द्रित गरेको; एकचित्त; एकाग्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)