दद्र्‍यान

ना. [सं. दरण+यान]

  1. ससाना ढुङ्गा प्रशस्त भएको जमिन।
  2. पानीले घिसिएर माथि माथि चोसाचोसी ढुङ्गा निस्किएको बाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)