दनदन
क्रि.वि. [अ.मू. दन्+अ (द्वि.)]
- दन्केर आगो बल्ने गरी; खुबसित दन्किएर।
- तोप; बन्दुक आदि पड्काउँदा धमाधम गोली छुट्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. दन्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)