दनदनाउनु
अ.क्रि.
- दन्केर आगो बल्नु, दन्कनु।
- खुबै राम्रो र तेजस्वी हुनु।
- बढिबढाउ हुनु; बनेको र सप्रेको हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)