दनादन
क्रि.वि. [अ.मू. दन्+आ+दन्+अे]
- क्रमिक रूपले; एकपछि अर्को गर्दै; धमाधम; लगालग।
- कुनै कामकुरो फुर्तीसाथ गर्ने गरी।
- लगालग पिटेर।
- एकनासले तोप, बन्दुक आदिका गोलागोली छोड्दै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)