दन्डादन्डी
ना. [सं. दण्ड+दण्ड+ई]
- दुवैतर्फबाट लट्ठी हानाहान गरेर गरिने झगडा; लट्ठीका सहायताले गरिने लडाइँ; मारपिट; हानाहान; डन्डाडन्डी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. दण्ड+दण्ड+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)