दन्तचिकित्सक

ना.

  1. दाँतको उपचार गर्ने डाक्टर; दाँतविशेषज्ञ; डेन्टिस्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)