दन्तबजान/बझान

ना.

  1. बेसरी मुख छाड्ने काम; भनाभन; बाझाबाझ; झगडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)