दन्तमूलीय व्यञ्जन

ना.

  1. जिभ्राको टुप्पो वा फलकले दाँतका फेदीका छेउछाउको भाग (वर्त्स लाई छोएर उच्चरित हुने व्यञ्जन; नेपालीका च, छ, ज, झ, ट, ठ, ड, ढ, न, ल, र, स ध्वनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)