दन्तुर
वि. [सं.]
- दाँत ओठभन्दा बाहिरपट्टि निस्केको; छ्वाँके।
- लामा लामा दाँत हुने; दाह्रे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)