दन्न

क्रि.वि. [अ.मू. दन्+न]

  1. राम्ररी बल्ने वा झरिलो हुने चालमा; हुरहुराउने किसिमले आगो दन्केर बल्ने गरी; हुर्र।
  2. तोप, बन्दुक आदि पड्कँदा शब्द आउने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)