दप्काउनु
स.क्रि.
- डर, धाक आदिले कसैलाई हच्काउनु; हप्काउनु; छाँस्नु।
- लुकाउनु; छिपाउनु; दबाउनु।
- ढाकछोप गर्नु; ढाक्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)