दबदबाउनु

अ.क्रि.

  1. हिलो, गिलो आदि वस्तु लदबदे अवस्थाको हुनु; दबदब हिलो हुनु; थलथल बन्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)