दबाइनु

क.क्रि. [दबाउ+इ+नु]

  1. थिचाइनु; मिचाइनु।
  2. दाब्न लगाइनु।
  3. छिपाइने काम गरिनु; लुकाइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)