दमकल

ना. [दम+कल]

  1. आगलागी हुँदा आगो निभाउन प्रयोग गरिने, पानी भरी भएको ट्याङ्की र लामो पाइप जडिएको मोटर; आगो निभाउने यन्त्र; वारुणयन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)