दमक
ना. [सं. दंशी]
- हिँड्दा आउने पदचापको ध्वनि; पैतालाको चाल; दम्को।
- झापा जिल्लाको एउटा प्रसिद्ध ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. दंशी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)