दमन
ना. [सं.]
- थिचोमिचो; दबदबाउ।
- थिच्ने, पेल्ने वा निचोर्ने काम; पेलाइ।
- बल, शक्ति, प्रभाव आदिले दबाउने काम।
- इन्द्रियलाई वश गर्ने काम; इन्द्रिय-निग्रह।
- दमना फूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)