दमार

ना.

  1. खोलाका किनारको वा औलो लाग्ने जङ्गलका बिचको खोँच; औलिया ठाउँ।
  2. झारैझार भएको झाडी वा ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)