दम्भ

ना. [सं.]

  1. बोक्रे खालको अभिमान; झुटो घमन्ड; आडम्बर; देखावटी स्वाङ।
  2. जालझेल; छल; कपट।
  3. इन्द्रको वज्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)