दम्य

वि. [सं.]

  1. दमन गर्न सकिने; दमन गर्नुपर्ने; दमन गर्न योग्य; दमन गर्न लायक; दमनीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)