दम्स्याइलो

वि.

  1. अलिअलि भिरालो परेको; समतल नभई ओरालो परेको; तेर्पे; करालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)