दयामय

वि.

  1. दयाका भावले ओतप्रोत भएको; दयाले भरिएको; दयालु।
  2. भगवान्; ईश्वर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)