दरदाम
ना. [फा.दर+सं. द्रम]
- क्रयविक्रय गरिने वस्तुको किटानी मूल्य; दरभाउ; मोलतोल।
- खर्च भएका रकमकलमको फाँट; व्ययविवरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा.दर+सं. द्रम]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)