दरसुको

वि. [सं. दर+शुष्क]

  1. भर्खरभर्खर सुक्न लागेको; अलिअलि मात्र सुकेको; अख्रिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)