दर्कनु

अ.क्रि. [अ.मू. दरक्+नु]

  1. मुसलधारे पानी पर्नु; दर्र पानी पर्नु; आकाशबाट पानीको ठुलो धारा झर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)