दर्के

वि. [दर्को+ए]

  1. ठुलो पानी परेको; बेसरी बर्सेको वा दर्केको; मुसलधारे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)