दर्को

ना. [दर्क+ओ]

  1. मुसलधारे वर्षा; बेसरी परेको पानी; दर्केको पानी।
  2. जलवर्षाको ठुलो वेग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)