दर्तावाल

वि.

  1. जग्गाजमिन, घर आदि आफ्ना नाउँमा दर्ता भएको; आफ्नै स्वामित्व भएको; कानुनी रूपले जग्गाको धनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)