दर्प

ना. [सं.]

  1. बल, बुद्धि, विद्या, धन आदिले मान्छेका मनमा उत्पन्न हुने मैमत्तभाव; घमन्ड; अभिमान; फुइँफाइँ।
  2. अहङ्कारपूर्ण क्रोध; रिस।
  3. उद्दण्डता; उच्छृङ्खलता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)