दर्पित

वि. [सं.]

  1. दर्प भएको; सेखी गर्ने; अहङ्कारी; घमन्डी; दर्पी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)