दर्रा
ना. [सं. दर]
- जिल्लाको एक सानो विभाग; दरा।
- दुवैतिर अग्ला पहाड भई बिचमा गह्रो र खोल्सोजस्तो परेको साँघुरो बाटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. दर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)