दर्सनी

ना.

  1. पानपाते आकारका ठुलठुला चिल्ला पात हुने र औषधीमा काम लाग्ने एक बुटी; सुदर्शना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)