दलदल

ना. [सं. दलाढ्य]

  1. थलथल गर्ने भास; थलथले ठाउँ; गहिरो हिलो वा खाल।
  2. हिलो; पङ्क; गद्दी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)