दलन
ना. [सं.]
- कुनै वस्तुलाई दल्ने काम; पिँधाइ।
- घोट्ने वा रगड्ने काम; रगड; घोटाइ।
- विध्वंस; संहार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)