दलनेता

ना. [सं.]

  1. सामाजिक वा राजनीतिक सङ्गठनको सञ्चालन गर्ने प्रमुख व्यक्ति; दलको नायक; पार्टीका नेता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)