दलबादल

ना. [दल+बादल]

  1. बादलले सगर ढाके जस्तै गरेर सबैतिरबाट आउने जनसमूह।
  2. धेरै केटाकेटी वा धेरै छोराछोरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)