दलविहीन

वि. [सं.]

  1. कुनै राजनीतिक दल नभएको; पार्टी- प्रणाली नभएको; निर्दलीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)