दला

ना. [सं. दल]

  1. खुकुरी, तरबार आदि राख्ने छाला वा काठको दाप; म्यान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)