दलित

वि. [सं.]

  1. फग्ल्याँटैफग्ल्याँटा पारिएको; दलिएको।
  2. दमन गरिएको; थिचिएको; कुल्चिएको।
  3. विध्वंस गरिएको; नष्ट गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)