दशदिने

वि.

  1. दश दिनसम्म जुठोसूतक लाग्ने (बन्धुबान्धव)।
  2. दश दिनको; दश दिनसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)