दशधा

क्रि. वि.

  1. दश प्रकारले; दश किसिमले।
  2. दश भागमा बाँडिएर; दश खण्डमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)