दशनङ्ग्री

ना.

  1. हातका दसैवटा नङ्ग्राको समूह।
  2. आफ्नै पाखुरा, हात र औँला खियाउने परिश्रम; आफ्नै बाहुबल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)